मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप – २०८२ को खेल तालिका सार्वजनिक भएको छ । आयोजक प्रेस क्लब मेचीनगरले सोमवार एक कार्यक्रमकाबीच पुस २७ र २८ गते हुन लागेको मिडिया कपको खेल तालिका सार्वजनिक गरेको हो । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, पत्रकारजन्य संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, प्रेस क्लब मेचीनगरका…