सुरक्षित ठाउँमा सारियो विमान बिर्तामोड । दुर्घटनामा परेको बुद्ध एयरको विमान सुरक्षित ठाउँमा सारिएको छ । शुक्रवार राती ९ः१० बजे रन–वेको पूर्व तर्फ ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । भद्रपुरमा दुर्घटनामा परेको विमानलाई खोल्साबाट आइतवार राती निकालेर सुरक्षित स्थानमा सारिएको विमानस्थलका किशोरकुमार खत्रीले जानकारी दिए । शनिवार दिनभर १३-१३ टनको दुई वटा…