बिर्तामोड । झापाको बिर्तामोडबाट नक्कली नागरिकता प्रकरणमा पक्राउ पप्पु ठाकुर र राजकुमार ठाकुरलाई सप्तरी प्रशासनको जिम्मा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाको टोलीले बिहीवार बिर्तामोड – ३ स्थित दुर्गा मन्दिर नजिकैबाट शिवसताक्षी ८ बस्ने पप्पु ठाकुरलाई नियन्त्रणमा लिएको थियो । सरकारी छाप दस्तखत किर्ते गरी नक्कली नेपाली नागरिकता प्रमाण पत्र बनाई प्रयोगमा ल्याई रहेको…