विपद्मा सहयोग गर्नेलाई एकका लागि एक अभियानले सम्मान गर्ने

बिर्तामोड - एकका लागि एक अभियान झापाले विपद्मा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको छ । गत असोज १८ र १९ गतेको बाढी–डुबान तथा पहिरोमा परी जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन सहयोग गर्ने दाताहरुलाई अभियानले सम्मान गर्न लागेको हो । यही पुस २० गते आइतवार बिर्तामोडमा विशेष समारोहकाबीच दाताहरुलाई सम्मान…