‘न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिँदैनौँ’

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने बताएका छन् । सर्वोच्च अदालतमा  नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीहरू, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिक्ताहरु, उपत्यका बार एसोसिएसनका अध्यक्ष तथा सचिवहरूसँग छलफल गर्दै प्रधान न्यायाधीश राउतले सो कुरा बताएका हुन् । “शीघ्र सेवा…