सिसनको प्रेममा शृंखला

ढाँटेको कुरा काटे मिल्दैन। पूर्व मिस नेपाल शृंखला खतिवडाको अवस्था यस्तै छ। मिस नेपाल भएसँगै भ्लगर सिसन बानियाँले शृंखलालाई खूब सहयोग गरे। उनको इन्ट्रोडक्सन भिडियो बनाउनेदेखि लिएर ‘ब्युटी विद पर्पोस’को भिडियो बनाउनसम्म पनि सिसनको ठूलो सहयोग थियो। तर, यो सहयोगको पछि अरू कुनै कारण होला, कसैले पनि सोचेका थिएनन्। मानिसको मनमा शंका त्यतिबेला पस्यो, जब…