झापा। देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा भारी वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी तीव्र बनेको छ । बाढीले तराईका भूभागमा डुबानले जलमग्न बनाउन थालेको छ । पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति बढाएको छ । विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा अत्याधिक २५०.९ मिलि मिटर वर्षा भएको छ ।…