भारतबाट आउने कम भएसँगै सङ्क्रमण दर घट्यो

धनगढी, असार २७ गते । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दरमा कमी आएको छ । भारतबाट फर्किनेको सङ्ख्या कम भएको र क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमण दरमा कमी आएको हो । भारतबाट फर्किनेहरुको लर्को लागेको बेला यो प्रदेशमा कोरोना सङ्क्रमण दर उच्च बनेको थियो । जेठ अन्तिमदेखि असार तेस्रो सातासम्म नयाँ सङ्क्रमितको सङ्ख्या झनै बढेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu