विर्तामोडमा खुल्यो नेपालमै पहिलो अलैंची प्रशोधन उद्योग

बिर्तामोड । विर्तामोडमा नेपालकै पहिलो अलैंची प्रशोधन उद्योग खुलेको छ । अलैंचीको स्वदेशी खपत बढाउने उद्देश्यले उद्योग खोलिएको हो । उद्योगले अलैंचीको मसला, माउथ फ्रेसनर (मुख गन्हाउने समस्या हटाउने) लगायतका वस्तु उत्पादन गर्ने योजना बनाएको उद्योगका अध्यक्ष निर्मल भट्टराईले बताए । ‘अलैंची स्वदेशी बजारमा खपत कम छ । उद्योगले स्वदेशी तथा विदेशी दुवै बजारको मागअनुसारका…