मोटरसाइकलले थिचिएको अवस्थामा युवकको शव फेला

झापा । मोटरसाइकलले थिचिएको अवस्थामा झापामा एक युवकको शव फेला परेको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका २ बस्ने गुमानसिंह तिवारीको २१ वर्षीय छोरा अर्जुन तिवारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार कमल गाउँपालिका ३ स्थित रतुवामाई सामुदायिक वनको कच्ची सडकमा मे ११ प २७५ नम्बरको…