झापासहित देशभर थप २०४ जनामा कोरोना पुष्टि

बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २०४ जनामा संक्रमण देखिएको हो। आज थपिएका १८० सहित नेपालमा संक्रमितको संख्या १६ हजार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu