गाईगोरु तस्करीमा संलग्न पाँच पक्राउ

भद्रपुर : झापा प्रहरीले गाईगोरु तस्करीमा संलग्न आरोपमा एक भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ। राजगढ र भद्रपुरबाट उनीहरूलाई २४ वटा गाईगोरुसहित पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।  इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका प्रहरी टोलीले बाह्रदशी र कचनकवल गाउँपालिकास्थित भागुडुब्बा नाकाबाट भारततर्फ लैजाने लागेका २० वटा गोरुसहित बाह्रदर्शी ४…