पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तिव्र

बिर्तामोड । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा ताप्लेजुडमा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक तारानाथ घिमिरेका अनुसार प्रचार प्रसार लगायत अन्य तयारी तिव्र पारिएको हो । प्रचारका क्रममा सिक्किम पुगेर समेत त्यहाँका मुख्यमन्त्री तथा सिक्किमका वासिन्दालाई निम्तो दिइएको…