गाउँपालिका अध्यक्ष शाही ३३ घण्टापछि अपरहणमुक्त

दैलेख : दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपरहणमुक्त भएका छन्। शनिबार राति १२ बजेतिर आफ्नै घरमा सुतिरहेको अवस्थामा नेत्रविक्रम चन्द 'विप्लव' समूहबाट अपरहणमा परेका गाउँपालिका अध्यक्ष शाहीलाई कालिकोट प्रहरीको संरक्षणमा शुभकालिका गाउँपालिका-१ छात्ती भन्ने स्थानबाट सकुसल उद्धार गरिएको कालिकोटको शुभ गाउँपालिकाका अध्यक्ष खडान्द्र चौलागाईंले बताए। उनलाई गाउँकै एकजना घरमा लुकाउँन लगिँदै गरिएको अवस्थामा कालिकोट…