रेलवे आयोजनामा मुआब्जाको कचकच

बिर्तामोड । रेलवे लिंक आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन अध्ययनको सार्वजनिक सुनुवाईमा झापाका सरोकारवालाहरुले जग्गाधनीलाई उचित मुआब्जा दिन माग गरेका छन् । सो कार्यक्रमको आयोजना मुआब्जा दिने निकायले गरेको थिएन । रेलवे आयोजनाले वातावरणमा पर्ने संभावित असरका बारेमा नागरिकको धारणा बुझ्न सार्वजनिक सुनुवाई गरिएको थियो । बुधबार बिर्तामोडमा आयोजना गरिएको कार्यक्रममा रेलवे विस्तारको कार्यक्रम र वातावरणीय…