सुनसरी : याक्थुङ चुम्लुङले चासोक तङ्नाम (न्वागी उत्सव) को अवसरमा पहिलो पटक धरानमा मुन्धुमका तिनै विद्यामा दक्ष येवा/येमानी, साम्बा र फेदाङ्बा मार्फत याग्राङ्सिङ उठाएर तङ्सिङ तक्मा ( विशेष पूजा ) गरेका छन् । चासोक तङ्नामलाई नयाँपुस्तामाझ मौलिक सांस्कृतिक चाडको रुपमा स्थापित गर्न यसपटक चुम्लुङहिम परिसरमा आयोजित चारदिने सामूहिक चासोक तङ्नाम सांस्कृतिक पर्यटन उत्सवलाई सांस्कृतिक पहिचानसँग…