बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानीको निर्वाचनको मत परिणाम अनुसार हालसम्म लोकतान्त्रिक प्यानलको समूह नै अगाडि छ । परिणाम अनुसार ७९९ मत गणना हुँदा लोकतान्त्रिकका जलकुमार गुरुङले ४७३ मत प्राप्त गरेका छन् भने ज्ञानुराम प्रसाईले २६९ मत ल्याएका छन् । खानेपानीको कार्यलयमा भइरहेको मत गणनामा लोकतान्त्रिकका उपाध्यक्ष,सचिव र कोषाध्यक्षले ४५०,५९० र ४१४ मत ल्याएका छन्…