सिएम शर्मा , कनकाई । सल्यान जिल्ला सारदा नगरपालिका वाड नं. २ खलंगा मेलघारीका १६ वर्षीय विजय राना यतिबेला झापाको कनकाई नगरपालिका– ३ सुरुङ्गामा सुमन र बसन्त थपलियाको सहारामा बसिरहेका छन् । विजयका जन्मदाता सल्यानका मंगले राना र कमला विष्ट राना भएता पनि कर्म दाता भने झापाका थपलिया दाजुभाई बनेका छन, यतिबेला । सानै उमेरबाट…