जेष्ठ नागरिकको खुसीमा छोराछोरीको सबैभन्दा ठूलो कर्तव्य र भूमिका हुन्छ : उपसभामुख

अनिल वाग्ले बुधबारे । उपसभामुख डा. शिवकुमारी तुम्बाहाम्फेले जेष्ठ नागरिकको हकहित र सम्मान पूर्वक बाच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार लागि परेको बताएकी छिन् । जेष्ठ नागरिकको हक अधिकारलाई समेटेर विधेयक ल्याउने तयारीमा सरकार रहेको जानकारी गराउँदै जेष्ठ नागरिकको हक अधिकार संविधान, ऐन नियममा भएपनि जेष्ठ नागरिकलाई खुसी दिने पहिलो ठाउँ घर भएकाले सबै…