‘सिद्धबाबा’ आईसीयूबाटै प्रहरीको नियन्त्रणमा

विराटनगर । करणीको आरोप लागेका कृष्णराज गिरी उर्फ कृष्णदासजी महाराज (सिद्धबाबा)लाई प्रहरीले एकाबिहानै नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले उनलाई अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको हो । बिरामी भएको बहाना बनाएर विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा रहेका ‘सिद्धबाबा’लाई सोमबार बिहान चार बजे सुनसरीका डीएसपी विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार…