भद्रपुर - हात्ती धपाउन गैरकानुनी रूपमा सामुदायिक वन, खेतबारी र घर वरिपरि राखिएको विद्युतीय धरापमा परी हात्ती होइन, झापामा मान्छेकै ज्यान गइरहेको छ। गत कात्तिक १६ मा हात्ती धपाउने विद्युतीय धरापमा परी बुद्धशान्ति गाउँपालिकामा मामा–भान्जाको मृत्यु भएको घटना सेलाउन नपाउँदै आइतबार साँझ मेचीनगरको धुलाबारीमा एक महिलाको मृत्यु भएको छ। विद्युतीय धरापमा परी मृत्यु हुनेमा मेचीनगर–९,…