ओली पाँच वर्ष प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं । एकताको १८ महिनापछि सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच औपचारिक रुपमा कार्य विभाजन भएको छ । नेकपा सचिवालयको वैठकले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री रहने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । यसअघि दुई अध्यक्षबीच कार्यकारी अधिकारका विषयमा लिएर वहस…