कोटिहोमको भेटी डेढ करोड नाघ्यो

झापा । गएको कातिक २७ देखी झापाको सताक्षीधाममा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको भेटी शनिवार अपरान्ह सम्ममा १ करोड ५० लाख नाघेको छ । सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको यो भेटी रसिदबाट मात्र संकलन भएको हो । वालाचर्तुदशीका दिन समापन हुने धार्मीक महोत्सवको साँझको गंगा आरती, १०८ कुण्डको कोटिहोम र…