रुकुम पश्चिम — जातीय विभेदलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशंकामा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार बेलुकी ९ बजे जिल्ला प्रहरीमा पुर्याइएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को घटनास्थल औलजिउला र भेरी नदी । तस्बिर स् हरि गौतमपक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय…