एजेन्सी । पाकिस्तानले फेरि एक पटक भारतको अनुरोधलाई बेवास्ता गर्दै अस्वीकार गरेको छ । भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरबको भ्रमणका लागि पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्ने अनुमति मागेको थियो । आइतबार पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भने, ‘आज २७ अक्टोबर हो । यो कश्मीरका लागि कालो दिन हो । हामीले कश्मीरमा भैरहेको मानव अधिकार…