बिर्तासिटीले आरडिटी परीक्षण गर्दा बिर्तामोडमा फैलियो त्रास

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तासिटी हस्पिटलले आरडिटी परीक्षण शुरु गरेपछि स्थानीय नागरिक त्रसित भएका छन् । बिर्तामोड सहित जिल्लाका विभिन्न ठाउँका नागरिकले बिर्तासिटीमा कोरोना पुष्टि भएको भन्दै अस्पताल शिल भएको अपुष्ट सूचना आदानप्रदान गरिरहेका छन् । सरकारले निजी अस्पतालले समेत कोरोना परीक्षण गर्न सक्ने भनेपछि बिर्तासिटीले किट ल्याएर आरडिटी परीक्षण शुरु गरेको थियो ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu