अनाथ, असहाय, मनोरोगी मानवको उद्धार र व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । भक्तपुरको कौशल्टारमा आइतबार आयोजना गरिएको मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, ‘सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सडक मानव, सडक बालबालिको उचित व्यवस्थापन गर्नुपर्छ ।’ देशको भोलिका कर्णधारका रुपमा रहेका…