एटीएम प्रकरण : भारतबाट १ करोड ७० लाख निकालिएको खुलासा

१९ भदौ, काठमाडौं । एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ विभिन्न बैंकबाट निकालेका छन् । यसअघि १ करोड ६८ लाख रुपैयाँ निकालेको भनिएको थियो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त…