जंगली हात्तिको आक्रमणले झापामा एकको मृत्यू

बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापाका एक जना वृद्धको मृत्यू भएको छ । आज (साँझ) साँझ ५ बजे हात्तीको आक्रमणबाट कचनकवल गाउँपालिका – ७ का ८५ वर्षीय बिर्ख राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोहि ठाउँमा रहेको दिपज्योती सामुदायिक वनभित्र राईलाई जंगली हात्तीले आक्रमण गरेको थियो । घटनास्थल पुगेको इप्रका बनियाँनीको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu