विराटनगर । सुनसरीमा तीनहजार सात सय भन्दाबढी मानिसमा डेंगु संक्रमण देखिएको छ । जेठबाट फैलिएको डेंगुबाट ३ हजार ७ सय ९९ जना प्रभावित भएका हुन् । संक्रमित मध्ये ३ हजार ६ सय ३९ जना धरानका हुन् । यसबाहेक इटहरी, इनरुवा, गढी बहराक्षेत्रलगायत क्षेत्रका १६० जना संंक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी…