बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नरेश खरेलले प्रतिगामी तत्वहरु सल्बलाई रहेको बताएका छन् । लामो समय सत्तामा रहेका प्रतिगमनकारी सत्ता बाहिर पुगेपछि देशको हित विपरित सल्बलाउन थालेको भन्दै केन्द्रीय सदस्य खरेलले त्यस्ता तत्वहरुबाट जनता सचेत हुनुपर्ने बताए । शनिवार नेकपा झापाले आयोजना गरेको विभागका प्रमुख तथा उपप्रमुख र सदस्यहरुलाई बधाई तथा…