ब्रिटिश काउन्सिलको अवार्ड मेची इङलिस बोर्डिङलाई

विनोद सापकोटा माइधार । झापाको मेची इङलिस बोर्डिङ्ग स्कुलले ब्रिटिश काउन्सिलले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आइएसए) पाएको छ । १ नम्बर प्रदेशका ४ वटा संस्थागत विद्यालयले यो अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । माइधार । झापाको मेची इङलिस बोर्डिङ्ग स्कुलले ब्रिटिश काउन्सिलले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आइएसए) पाएको छ । १ नम्बर प्रदेशका ४…