रवि र युवराजको बयान भोली

चितवन । आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि पहिलो बयान अस्मिता कार्कीको लिइएको छ । अस्मिताको बयानपछि रवि लामिछाने र युवराज कँडेलको बयान लिने भनिएको थियो । समय अभाव भएपछि उनीहरुको बयान भोली लिइने बताइएको छ । बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहस भोलि…