छानविनमा सघाउन चाहन्छु : रवि लामिछाने

चितवन । पत्रकार सालिकराम पुडासैनीको आत्हमत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पत्रकारको टोलीले भेट गरेको छ । नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीले आज जिल्ला प्रहरी कार्यालय चितवन पुगेर लामिछाने र कँडेलसँग भेट गरेका हुन । प्रहरीले पुडासैनीले आत्महत्याका लागि बाध्य पारेको भिडियो सार्वजनिक भएपछि लामिछाने र कँडेलसहित नर्स…