बिर्तामोड । झापा प्रहरीले वेवारिसे गाडी मेची भन्सारलाई बुझाएको छ । मेचीनगर–२ गाडागल्लीबाट सो सवारी वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । गाडागल्लीको मिनी माउण्टेन टोलस्थित टाटा कम्पनीको भारतीय नम्बर प्लेट MH.14.DN.4704 भएको सवारी प्रहरीले भन्सारमा बुझाएको छ । विशेष सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिई बुझाएपनि चालक भने पत्ता लगाउन सकेनन् । झापा प्रहरी प्रवक्ता…