भद्रपुरबाट मकैको परिकार उत्पादन हुने

भद्रपुर । भद्रपुरमा महिला उद्यमी शर्मिला अधिकारीको नेतृत्वमा मकैको परिकार उत्पादन उद्योग सुरू भएको छ । नेपाली मौलिक उत्पादनका रूपमा पप क्रो नाम दिइएको फूल मकैको परिकार उत्पादन सुरू गरिएको हो । अत्याधुनिक प्रविधिबाट उत्पादन हुने सो परिकार उद्योगमा ७० लाख लगानी गरिएको जनाइएको छ । समृद्ध भद्रपुर नगरका लागि सो उद्योग पनि सहयोगी हुने…