विवादित गुप्ता र डाँगीले छोडे लक्ष्मी मावि

बिर्तामोड । विधालय प्रवेशदेखि नै विवादमा परेका अर्जुनधारा–६ स्थित लक्ष्मी माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले कार्यरत विधालय छोडेका छन् । उनले साउन १७ गते रमाना लिएर अर्को विधालय गएको सूचना प्राप्त भएको छ । अर्जुनधारा नगरपालिकामा उनले आफ्नो सरुवाको लागि प्रक्रिया अघि बढाएका थिए । उनको प्रक्रियामा नगरपालिका सकारात्मक भएपछि उनले सरुवाको सबै प्रक्रिया मिलाएर…