भानु जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज–मेदनी खरेल प्रतिष्ठान एक ठाउँमा मर्ज भएपछि पहिलो पटक भानु जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम शुरु भएको छ । आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्म जयन्तीका अवसरमा शनिबार झापाको मेचीनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको वृहद साहित्य गोष्ठी सम्पन्न गरेको छ । यसवर्ष प्रतिष्ठानले झापाको मेचीनगरमा असार २७, २८, र…