भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको प्रथम नगर अधिवेशनले द्रोण अधिकारीको नेतृत्वमा २१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्ष विदुर ढुंगाना, सचिव खिलनाथ पाण्डे, सहसचिव विकास राजवंशी र कोषाध्यक्ष माया चौहानलाई सर्वसम्मत चयन गरेको हो । यसैगरी सदस्यहरूमा क्रमशः मिनकुमार अधिकारी, रमेश…