मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ मेचीनगर ५ मा जारी अन्तर क्लब फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा सोमवार सम्पन्न फाइनल खेलमा गाडागल्ली फुटबल क्लबलाई २–१ को गोल अन्तरले हराउँदै फाइनलको उपाधी जितेको हो । उपाधीसँगै काँकरभिट्टाले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्ता गरेको…