बिर्तामोड । युवा नेता विश्वप्रकाश शर्माको एउटा ट्वीट विरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् । कांग्रेस प्रवक्ता शर्माले वृद्धाभत्ता बारे गरेको ट्वीट विरुद्ध शर्मालाई तल्लो तहसम्म गिरेर शर्माको आलोचना गरिएको छ । शर्माले यस्तो ट्वीट गरेका थिए नेपाली राजनीतिमा लोकप्रीय मानिने शर्माले सरकार विरुद्ध गरेको रुञ्चे टिप्पणीका कारण उनैका शुभचिन्तक समेत आक्रामक बनेका छन् ।…