सिग्देलको मन अर्को मनसँग मिल्यो

बिर्तामोड । पत्रकार तथा लेखक तीर्थ सिग्देलको तेस्रो कृति तयारी भएको छ । उनले यसै साता नयाँ कृति बजारमा ल्याउने तयारीमा छन् । अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देलले तेस्रो कृति कथासंग्रह मनोनेट लिएर आउने भएका छन् । उनको यस अघि ०७३ सालमा जीवनको गति नामक निबन्ध तथा अनूभुतिमा आधारित पुस्तक र ०७५ सालमा पूर्वको…