वनभोज हिडेको बस बिर्तामोडमा दुर्घटना हुँदा १३ जना घाइते

विर्तामोड । झापाको विर्तामोडमा शनिवार बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ उक्त यात्रु बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। झापाको दमकबाट बनभोजका लागि इलामको कन्यामतर्फ गइरहेको ना. ६ ख ६१८१ नम्वरको बस दुर्घटनमा परेको हो। दुर्घटनामा परेर…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu