भद्रपुरका धरोहरलाई मरणोपरान्त अभिनन्दन

गंगा बराल झापा । झापाको सदरमुकाम भद्रपुरमा बसेर आफ्नो इमानदार कर्मद्वारा राष्ट्रिय रुपमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वलाई मरणोपरान्त अभिनन्दन गरिएको छ । नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै भद्रपुर सरोकार समाज काठमाडौंले राजधानीमा आयोजित एक समारोहका बीच उनीहरुलाई अभिनन्दन गरेको हो । समाजले अग्रज पत्रकार, अन्वेषक, प्रजातन्त्र सेनानी…