बिर्तामोड खानेपानीको निर्वाचनमा प्रगतिशील प्यानलको उम्मेद्वार घोषणा

अवैधानिक कार्यसमितिका व्यक्ति फेरि निर्वाचनमा आउने कुरा हास्यास्पद बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशिल प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ । निर्वाचन प्रचार प्रसार समितिले पत्रकार सम्मेलन मार्फत आज ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल सार्वजनिक गरेको हो । प्रगतिशील प्यानलको उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जन बहादुर जवेगु (जेवी)…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu