मेचीनगरको खानेपानी व्यवस्थापनमा सरोकारवालाको छलफल

काँकरभिट्टा । मेचीनगर नगरपालिका क्षेत्रभित्र रहेका खानेपानीहरुको व्यवस्थापन गर्न गठित समितिको क्षेत्र विस्तार तथा खानेपानीको व्यवस्थापन नभएका क्षेत्रमा खानेपानी व्यवस्थापन गर्ने विषयमा मंगलबार सरकारी अधिकारी, प्रदेश सरकार, स्थानीय सरकार तथा खानेपानी संघ संस्थाका प्रमुख प्रतिनिधिबीच छलफल भएको छ । मेचीनगर नगरपालिकाको सभाकक्षमा १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीको विशेष आतिथ्यता तथा मेचीनगर प्रमुख विमल…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu