म्याग्दीको बिममा बस दुर्घटना, चार जनाको मृत्यु, २८ घाइते

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा आइतबार साँझ बस दुर्घटनामा हुँदा चार जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । दरबाङबाट छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ज्यान गुमाउनेमा गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीको ३०…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu