ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

ललितपुर : आफूलाई  भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका शाहीले त्यहीबारेमा जानकारी दिने बताउँदै पत्रकार बोलाएका थिए।  शाहीले पत्रकार बोलाएको भनिएको कार्यक्रमस्थलमा कयौँ युट्युबरको ठूलो भिड लागेको थियो। कार्यक्रमस्थलमा युटुबरसँगै सर्वसारधण पनि सोधेर…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu