सहुलियत पसल : खसीबोकामा १० रुपैयाँ छुट

दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आउँदैछ । काठमाण्डौ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल कात्तिक १६ गतेसम्म चल्नेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu