बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामग्री बितरण गरिएको छ । बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाको आयोजना तथा नगरपालिकाको महिला बालबालिका शाखाको सहयोगमा सोमबार आयोजित एक कार्यक्रमका बिच उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुलाई एकथान ह्वील चियर,एक थान हेयरिङ् एड÷एक जोडी बैशाखी…